भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने

काठमाडौं । आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर, भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या लगायतमा आजीवन कारावासको व्यवस्था … Continue reading भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने